देउवा र ओलीबीच भेटवार्ता

भक्तपुर न्यूज

२७ वैशाख २०७४ ६:२१

देउवा र ओलीबीच भेटवार्ता

भक्तपुर २७ बैशाख । नेपाली काँगे्रसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबचि आज भेटवार्ता भएको छ । ओली निवास बालकोटमा देउवा र ओलीबीच भेटवार्ता भएको हो ।

भेटवार्तामा आगामी ३१ स्थानीय तहको स्थानीय निर्वाचन र संविधान संशोधन विधेयकका बारेमा छलफल भएको एमाले निकट स्रोतले जानकारी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *