एकै दिन १२ सयले बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

भक्तपुर न्यूज

१६ वैशाख २०७९ ७:००

एकै दिन १२ सयले बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

काठमाडौं । शुक्रबार सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य स्थिर रहेको छ ।नेपाल सुनचाँदी महासंघका अनुसार आज सुनको मुल्य तोलाको १२ सयले बढेको छ । शुक्रबार सुन तोलाको ९९ हजार २ सयमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

यसअघि विहिबार सुन तोलाको ९८ हजारमा कारोबार भएको थियो । त्यस्तै शुक्रबार चाँदीको मुल्य भने तोलाको १३२० मा नै कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित मितिः २०७९ बैशाख १६ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय