आज सुनचाँदीको भाउ स्थिर
काठमाडौं, २४ बैशाख । आज साताको पहिलो दिन सुनचाँदीको भाउ स्थिर रहेको छ । गत शुक्रबार प्रतितोला ५३ हजार ५ सय रुपैयाँ रहेको सुन आज पनि ५३ हजार ५ सय रुपैयाँ मै कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, महासंघका अनुसार चाँदीको मूल्य पनि आज स्थिर रहेको छ । गत शुक्रबार ७ सय ४० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज पनि ७ सय ४० मा कारोबार भएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
