एकीकृत समाजवादीसँग आयोगले सोध्यो प्रष्टीकरण

भक्तपुर न्यूज

२८ चैत २०७८ ११:४९

एकीकृत समाजवादीसँग आयोगले सोध्यो प्रष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले एकीकृत समाजवादीसँग प्रष्टीकरण सोधेको छ। शनिबार आचारसंहिता विपरीत भृकुटीमण्डपमा आमसभा गरेको भन्दै उजुरी परेपछि आयोगले प्रष्टीकरण साध्ने निर्णय गरेको हो।

आयोगका प्रवक्ता शालिग्राम पौडेलका अनुसार नेकपा एसलाई तीन दिनभित्र चित्तबुझ्दो जवाफ पेश गर्न भनिएको छ।

प्रकाशित मितिः २०७८ चैत २८ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय