भारतको दिल्लीमा ढलको लाइनमा फसेर ४ जनाको मृत्यु

भक्तपुर न्यूज

१६ चैत २०७८ ७:२७

भारतको दिल्लीमा ढलको लाइनमा फसेर ४ जनाको मृत्यु

काठमाडौं । भारतको दिल्लीमा ढलको लाइनमा खसेर चार जनाको मृत्यु भएको दिल्ली फायर सर्भिसका वरिष्ठ अधिकारीले बुधबार पुष्टि गरेका छन्।

ती श्रमिकहरू पश्चिम दिल्लीको रोहिणी क्षेत्रमा सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी महानगर टेलिफोन निगम लिमिटेडको टेलिफोन र ब्रोडब्यान्ड केबल बिछ्याउँदै थिए । दुर्घटना मङ्गलबार साँझ भएको थियो भने उद्धार कार्य रातभर जारी रहेको थियो । एजेन्सी

प्रकाशित मितिः २०७८ चैत १६ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय