बुधबारको लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक

भक्तपुर न्यूज

९ चैत २०७८ ७:१४

बुधबारको लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक

काठमाडौं । बुधबार (आज) अमेरिकन १ डलरको खरिददर १२१ रुपैयाँ ५९ पैसा र विक्रीदर १२२ रुपैयाँ १९ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार डलरको यो भाउ लगातार तीन दिनदेखि स्थिर हो । नेपाल राष्ट्र बैंकका अनुसार हिजोको तुलनामा डलरको भाउ आज वृद्धि भएको हो । हिजो १ डलरको खदिददर १२१ रुपैयाँ ४९ पैसा र विक्रीदर १२२ रुपैयाँ शुन्य ९ पैसा थियो ।

प्रकाशित मितिः २०७८ चैत ०९ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय