मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ २५ पैसा बिक्रीदर १२० रुपैयाँ ८५ पैसा कायम गरेको छ ।

प्रकाशित मितिः २०७८ फागुन १७ मंगलबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
