टोटेनहमबाट एभर्टन पुगेका अलीले ३६ नम्बरको जर्सी पाए

भक्तपुर न्यूज

२२ माघ २०७८ ०:२६

टोटेनहमबाट एभर्टन पुगेका अलीले ३६ नम्बरको जर्सी पाए

काठमाडौं । एभर्टनका मिडफिल्डर डेली अलीले ३६ नम्बरको जर्सी लगाउने भएका छ ।

टोटेनहमबाट एभर्टन पुगेका अलीले ३६ नम्बरको जर्सी पाएका हुन् । एभर्टनले अलीलाई ३६ नम्बरको जर्सी दिईएको जनाएको छ ।

अलीले एभर्टनसँग साढे दुई वर्षको सम्झौता गरेका छन् । २५ वर्षीय मिडफिल्डर अली ७ वर्ष टोटेनहममा बिताएर क्लब छाडेका हुन् ।

अलीले टोटेनहमका लागि २ सय ६९ खेलमा ६७ गोल गरेका थिए । एजेन्सी

प्रकाशित मितिः २०७८ माघ २२ शनिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय