बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक

भक्तपुर न्यूज

१२ माघ २०७८ ६:४९

बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकिएको विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ३५ पैसा र बिक्री दर ११९ रुपैयाँ ९५ पैसा तोकिएको छ ।

प्रकाशित मितिः २०७८ माघ १२ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय