राष्ट्रपति र पूर्व राष्ट्रपतिबिच शुभकामना आदानप्रदान
काठमाडौं, १ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्व राष्ट्रपति डा रामवरण यादवबीच आज बिहान राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता भएको छ ।
भेटका अवसरमा उनीहरुबीच नयाँवर्ष २०७४ प्रारम्भ भएको खुसियालीमा शुभकामना आदानप्रदान भएको राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माले जानकारी दिए ।
उनीहरुबीच संविधान कार्यान्वयन र संविधानको संरक्षकका हैसियतमा राष्ट्रपतिबाट हुनुपर्ने योगदानका बारेसमेत विचारविमर्श भएको थियो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१ असार २०८२ ७:३९
अमेरिकामा सांसदको गोली हानेर हत्या
१ असार २०८२ ७:३५
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
१ असार २०८२ ७:४४
मनसुन सक्रिय भएकाले सावधान रहन आग्रह
१ असार २०८२ ७:४७