दक्षिण पश्चिम पाकिस्तानमा रेल विष्फोट हुँदा थुप्रै घाइते

भक्तपुर न्यूज

४ माघ २०७८ १०:२८

दक्षिण पश्चिम पाकिस्तानमा रेल विष्फोट हुँदा थुप्रै घाइते

काठमाडौं ।  पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा मङ्गलबार एउटा यात्रुवाहक रेलका चारवटा डिब्बा पटरीबाट खसेर विष्फोट हुँदा थुप्रै व्यक्ति घाइते भएको स्थानीय सञ्चारमाध्यम र रेल अधिकारीहरूले बताएका छन्। घटनाको विस्तृत विवरण भने आउँन बाँकी छ । एजेन्सी

प्रकाशित मितिः २०७८ माघ ०४ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय