भारतमा पछिल्लो २४ घण्टामा दुई लाख बढिमा संक्रमण पुष्टि
काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा दुई लाख २२ हजार ५७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यही अवधिमा एक लाख ४१ हजार ४११ जना संक्रमणमुक्त भएका छन् भने ३०२ जना संक्रमितको मृत्यु भएको छ ।
भारतमा हाल सक्रिय संक्रमितको संख्या १७ लाख ३७ हजारभन्दा बढी पुगेको छ । ८ हजार ३१८ जना गम्भीर अवस्थामा रहेको जनाइएको छ ।
प्रकाशित मितिः २०७८ माघ ०४ मंगलबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
