पूर्वराजा ज्ञानेन्द्रले गरे पृथ्वीनारायणको शालिकमा माल्यार्पण
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका छन् । पूर्वराज शाहले पुथ्वी जयन्तीको अवसरमा मंगलबार सिंहदरबारको मुल गेटमा रहेको शाहको शालिकमा माल्यार्पण गरेका हुन् ।
यस्तै सर्वोच्च अदालतका प्रधान न्यायाधीशले पनि शाहको शालिकमा माल्यार्पण गरेका छन् । यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले पनि शाहको शालिकमा माल्यार्पण गरेकी थिइन् । आज शाहको ३००औं जन्म जयन्ती मनाइदैछ ।
प्रकाशित मितिः २०७८ पुस २७ मंगलबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
