आर्सनलका मिडफिल्डर एन्सले इटालियन क्लब रोमा जाने

भक्तपुर न्यूज

२२ पुष २०७८ १:०७

आर्सनलका मिडफिल्डर एन्सले इटालियन क्लब रोमा जाने

काठमाडौं । प्रिमियर लिग क्लब आर्सनलका मिडफिल्डर एन्सले मेटल्यान्ड नाइल्स इटालियन क्लब रोमा जाने भएका छन् ।

इंग्लिस मिडफिल्डर बाँकी सिजनको लागि लोनमा रोमा जाने भएका हुन् । उनलाई लोनमा अनुबन्ध गर्न रोमा राजी भएको छ ।

२४ वर्षीय मिडफिल्डर मेडिकलका लागि इटाली पुगिसकेका छन् । एन्सलेले यस सिजन ११ खेल खेलेका छन् । प्रिमियर लिगमा उनले दुई खेल मात्र सुरुआती ११ मा खेलेका छन् । एजेन्सी

प्रकाशित मितिः २०७८ पुस २२ बिहीबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय