राष्ट्रपति भण्डारी र चिनियाँ राजदूतबीच भेटवार्ता
काठमाडौं, २५ चैत । राष्ट्रपति बिद्यादेवी भण्डारीले चिनियाँ राजदूत यु होङसँग शिष्टाचार भेटवार्ता गरेकी छन् ।
राष्ट्रपति भवन शितल निवासमा भएको शिष्टाचार भेटवार्तामा दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनाउने र आपसी हितका बारेमा कुराकानी भएको राष्ट्रपति कार्यालयद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ ।
भेटवार्तामा चिनियाँ सरकार र नेपाल सरकारका उच्च अधिकारीको उपस्थिति थियो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
