मधेस केन्द्रित दलद्वारा संसद बैठक बहिस्कार
काठमाडौं, २५ चैत । संसदको आजको बैठक पनि मधेस केन्द्रित दलले बहिस्कार गरेका छन् । संविधान संशेधन लगायतका माग पूरा हुनु पर्ने भन्दै मधेसी दलले लगातार संसद बैठक बहिस्कार गर्दै आएका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
