सन्दिप र बर्षाको ‘श्री’ युट्युबमा सार्वजनिक

भक्तपुर न्यूज

९ पुष २०७८ ८:४९

सन्दिप र बर्षाको ‘श्री’ युट्युबमा सार्वजनिक

काठमाडौं । फिल्म ‘श्री’ युट्युबमा सार्वजनिक भएको छ । एभरेष्ट सूर्य बोहराको निर्माण र निर्देशनमा बनेको यस फिल्म कोरोनाका कारण हलमा खासै चल्न सकेन ।

फिल्ममा सन्दिप क्षेत्री, बर्षा सिवाकोटी, बुद्धि तामाङ, राजाराम पौडेल, वसुन्धरा भुसाल, रबिन्द्र झा, भोला सापकोटा, कमलजंग बोहरा ९काजी० लगायतका कलाकारको अभिनय रहेको छ ।

सोसियल सस्पेन्स कथामा निर्माण गरिएको फिल्मको निर्माता श्री पराजुली र सविता गुरुङ रहेका छन् ।

प्रकाशित मितिः २०७८ पुस ०९ शुक्रबार 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय