चुनावमा ८० दलले भाग लिने
काठमाडौं, २३ चैत । वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा ८० दलले भाग लिन पाउने भएका छन् । निर्वाचन आयोगले हिजो स्थानीय तहको निर्वाचनमा भाग लिने दलहरूको नामावली सार्वजनिक गरेको हो । निर्वाचनमा दल दर्ता गरेका विभिन्न दलहरूको सूची प्रकाशित गरेपछि दलहरू आफ्ना विभिन्न कार्यक्रम लिएर अब प्रचारप्रसारमा औपचारिक रुपमा लाग्न सहज भएको छ ।
नामावलीमा चुनावको मिति घोषणा गरेकोमा विरोध गर्दै आएका सबै मधेसी दल पनि छन् ।

प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
