आज इमर्जिङ टिम्स एसिया कपको फाइनल

भक्तपुर न्यूज

२१ चैत २०७३ ६:५१

आज इमर्जिङ टिम्स एसिया कपको फाइनल

एजेन्सी, २१ चैत । एसिसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटको उपाधिका लागि आज श्रीलंका र पाकिस्तानका २३ वर्षमुनिका टिम खेल्दैछन् । खेल बंगलादेशमा नेपाली समय अनुसार दिउँसो सवा २ बजेपछि सुरु हुनेछ ।
टेष्ट मान्यता नपाएका तर राम्रो प्रदर्शन गरिरहेका टिमलाई लक्षित गरी एसियाली क्रिकेट परिषदले आयोजना गरेको प्रतियोगितामा भारत पाकिस्तान श्रीलंका र बंगलादेशका २३ वर्ष मुनिको टिमसँग नेपाल, हङ्गकङ्ग, मलेसिया र अफगानस्तानका राष्ट्रिय टिमले प्रतिस्पर्धा गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय