काठमाडौंको यी ६ स्थानलाई निषेधित क्षेत्र तोकियो
काठमाडौं, २० चैत । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सुरक्षा संवेदनशीलता भन्दै काठमाडौंका थप केही ठाउँलाई निषेधित क्षेत्र तोकेको छ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीले शीतल निवास, प्रधानमन्त्री निवास, नयाँ वानेश्वरको संसद भवन, सिंहदरबार र निर्वाचन आयोग वरपरका क्षेत्रलाई निषेधित क्षेत्र तोकेको हो ।
निषेधित क्षेत्रमा जुलुस, धर्ना, घेराउ, प्रदर्शन जस्ता आन्दोलन र विरोध प्रदर्शनका कार्यक्रम गर्न नपाइने जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
कहाँ कहाँ ताेकियाे निषेधित क्षेत्र ?

प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
