आज सुनचाँदीको मूल्य घट्यो
काठमाडौं, १८ चैत । आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको छ । हिजो तोलाको ५४ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज ५ सयले घटेर ५४ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, चाँदी तोलामा ५ रुपैयाँले घटेको छ । हिजो ८ सय १० रुपैयाँले कारोबार भएको चाँदी आज ५ रुपैयाँले घटेर ८ सय ५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
