चुनावका बारे शंका नर्गन सबैलाई प्रधानमन्त्रीको आग्रह
काठमाडौ १६ चैत । १६ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले चुनबका बारे आशंका नर्गन सबैलाई आग्रह गरेका छन् । उनले स्थानीय तहको चुनवामा मोर्चाको समेत सहभागिता रहने दाबी गरेका छन् ।
चीन भ्रमणबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्रीले सहमति भएका विषयमा अहिले र नभएका विषयमा केन्द्रीय चुनाव अघि संविधान संशोधन गरिने बताए ।
आफूले चीन जानु अघि नै सहमति गर्न चाहेको भन्दै उनले भने, ‘मैले कार्यदललाई सबै डकुमेन्ट तयार पार्नुस् । आएपछि एउटा बैठक गरेर टुंग्याउनुपर्छ भनेको थिएँ । उनले अघि भने, ‘मलाई विश्वास छ, मधेसी मोर्चाका साथीहरु पनि चुनावमा आउनुहुन्छ र उहाँहरुको समेत सहभागितामा चुनाव हुन्छ । उनले चीन भ्रमण सफल भएको दाबीसमेत गरे ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३० जेठ २०८२ ८:१३
३७० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निकाल्याे कीर्तिमानी जित
३० जेठ २०८२ ८:१९
इजरायलले गर्यो इरानमाथि आक्रमण, आपत्कालको घोषणा
३० जेठ २०८२ ८:१७
आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा !
३० जेठ २०८२ ८:०६