राष्ट्रिय पार्टी बन्न समानुपातिकमा ३ प्रतिशत मत र प्रत्यक्षमा एक सिट ल्याउनैपर्ने

0

काठमाडौं, ९ चैत । राष्ट्रिय दल बन्न प्रत्यक्षतर्फ कम्तिमा एक सिट र समानुपातिकतर्फ कम्तिमा तीन प्रतिशत मत ल्याउनुपर्ने भएको छ । राष्ट्रिय दल बन्न चाहिने थ्रेसहोल्डको व्यवस्थासहितको विधेयक संसदको राज्य व्यवस्था समितिले पारित गरेको हो ।
आज बिहान बसेको उपसमिति बैठकले राष्ट्रिय दल हुनका लागि समानुपातिकतर्फ कम्तिमा ३ प्रतिशत मत र प्रत्यक्षतर्फ कम्तिमा एक सिट जित्नुपर्ने प्रावधान राख्ने निर्णय गरेपछि त्यसलाई समितिले अनुमोदन गरेको हो । यो विधेयकलाई आज नै संसदबाट पारित गर्ने तयारी छ । ठूला तीन दलका सांसदहरुले गरेको निर्णयप्रति साना दलका सांसदले बिरोध गरेका छन् ।कांग्रेस सांसद आनन्द प्रसाद ढुंगानाको संयोजकत्वमा रहेको उपसमितिमा थ्रेसहोल्डको निर्णयमा नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवाल र नेकपा मालेका अइन्द्रसुन्दर नेम्वाङले असहमति जनाएका हुन् ।
यस्तै, कुनै पनि दल फुटेर नयाँ राजनीतिक दल बन्नका लागि ४० प्रतिशत सांसद र केन्द्रिय कार्यसमितिका ४० प्रतिशत नेताको समर्थन लिनु पर्ने भएको छ । दल सम्बन्धी विधेयकमा पार्टीका ४० प्रतिशत सांसद र केन्द्रिय कार्यसमितिका ४० प्रतिशत नेताको समर्थन नजुटेमा फुटेको दलले राजनीतिक दलको मान्यता नपाउने व्यवस्था गरिएको एमाले नेता तथा राज्य व्यवस्था समितिका सदस्य गंगालाल तुलाधरले जानकारी दिए । यसअघि भने ४० प्रतिशत सांसदको समर्थन जुटाए पुग्ने थियो ।
यस्तै विधेयकले दुई वा दुई भन्दा बढी दलले साझा चुनाव चिन्ह लिएर चुनाव लड्न पाउने व्यवस्था पनि गरेको छ । यो व्यवस्था अनुसार चुनाव लडेका गठबन्धनमा रहेको कुनै दलले निस्कन्छु भने नपाउने र यदी निस्किएमा संसदमा प्रतिनिधित्व पनि गर्न नपाउने व्यवस्था गरिएको छ ।

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション