४८१ गाउँपालिकाका कार्यकारी अधिकृत तोकिए
काठमाडौं, ४ चैत । सरकारले सबै गाउँपालिकामा कार्यकारी अधिकृत खटाएको छ । स्थानीय चुनावको लागि आवश्यक काम समेत गर्नेगरी ४८१ वटै गाउँपालिकामा कार्यकारी अधिकृत खटाइएको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयले कुनै विलम्ब नगरी खटिएको ठाउँमा रमाना लिई हाजिर हुन सबै अधिकृतहरुलाई निर्देशन पनि दिएको छ ।
https://drive.google.com/file/d/0B7XpSQb3cYh2blJ2ckF2NzBHY0k/view
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
