सुनचाँदीको भाउ आज पनि घट्यो

भक्तपुर न्यूज

२६ फागुन २०७३ ८:०२

सुनचाँदीको भाउ आज पनि घट्यो

काठमाडौं, २६ फागुन । आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको छ। हिजो प्रतितोला ५४ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज ५४ हजार ३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार चाँदी पनि ८ सयभन्दा तल झरेको छ। अघिल्लो दिन प्रतितोला ८ सयमा कारोबार भएको चाँदी आज ७ सय ९५ कायम भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *