तोकेको कोटाभन्दा कम विद्यार्थी उत्तीर्ण भएपछि कलेज सञ्चालकले बुझाए चाबी

0

काठमाडौं । चिकित्सा शिक्षा आयोगले तोकेको कोटाभन्दा कम विद्यार्थी उत्तीर्ण भएपछि नर्सिङ तथा पारामेडिक्स अध्यन गराउने कलेज सञ्चालकहरुले आयोगमा चाबी बुझाएका छन् । उनीहरुले चिकित्सा शिक्षातर्फको एकीकृत प्रवेश परीक्षामा असन्तुष्ट जनाउँदै राष्ट्रिय चिकित्सा शिक्षा आयोगमा चाबी बुझाएका हुन् ।

बीएससी नर्सिङ,बीएससी एमएलटी, बीपीएचलगायका विषयमा सिट संख्याभन्दा प्रवेश परीक्षामा उत्तीर्ण हुनेको संख्या कम भएपछि उनीहरु आन्दोलित बनेका हुन् । उनीहरुले उत्तीर्ण प्राप्ताङ्कको प्रतिशत घटाउनुपर्ने माग राखेका छन् । आयोगले ५० प्रतिशतभन्दा कम ल्याउने विद्यार्थीलाई उत्तीर्ण गराएको थिएन ।

कलेज सञ्चालकहरुले उत्तीर्ण प्राप्ताङ्क ३५ प्रतिशतमा झार्नुपर्ने माग गरेका छन् । आयोगले बीपीएचमा १४२० कोटा छुट्याएकोमा ५६५ जनाले मात्रै प्रवेश परीक्षा उत्तीर्ण गरेका छन् । त्यसैगरी बिएससी नर्सिङ ११०० सय छुट्याइएकोमा ५०४ जनाले प्रवेश परीक्षा उतीर्ण गरेका छन् । बी फार्मेसीमा ९०२ वटा कोटा छुट्याउदा ५४७ जना मात्रै उत्तीर्ण छन् ।

फिजियोथेरापी बीपीटीमा १५० जनाको कोटा हुदाँ ११४ जना, बीएस्सी एमआईटी रेडियोग्राफीमा ७१ कोटमा ३५ जना, बिएस्सी एमएलटी ४२५ सिटमा ११८ जना उत्तीर्ण भएका छन् । यसरी कोटाभन्दा कम विद्यार्थी उत्तीर्ण भएपछि कलेज खाली हुने अवस्था आएकाले आन्दोलन गर्नुपरेको अलाइड साइन्स इस्टिच्युट ओरल एशोसियसनका अध्यक्ष यमप्रसाद अधिकारीले बताए ।

‘शुल्क निर्धारण आयोगले गर्ने, कलेज अनुगमण आयोगले गर्ने, सिट निर्धारण आयोगले गर्ने, प्रवेश परीक्षा आयोगले लिने तर आयोगले निर्धारण गरेको सिट संख्या पुग्ने गरी प्रवेश परीक्षा उत्तीर्ण नगराइ सबै नीजिस्तरमा संचालित कलेजलाई विद्यार्थी नदिइ सुनुयोजित ढंगबाट संस्था बन्द गर्ने षड्यन्त्र चिकित्सा शिक्षा आयोगले गरेको छ।’ स्वास्थ्य विज्ञान शिक्षालय संघ, त्रिभुवन विश्व विद्यालय कलेज संघ र पोखरा विश्व विद्यालय ओपन कलेजले जारी गरेको विज्ञप्ति भनिएको छ ।

प्रकाशित मितिः २०७८ भाद्र ८ मंगलबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション