वेष्ट इन्डिज अलराउन्डर ड्वाने स्मिथद्वारा सन्यास घोषणा
एजेन्सी, २० फागुन । वेष्ट इन्डिजका अलराउन्डर ३३ वर्षीय ड्वाने स्मिथले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्। पाकिस्तान सुपर लिग (पिएसएल) मा इस्लामाबाद युनाइटेडबाट खेलिरहेका स्मिथले कराची किङ्सविरूद्धको फाइनल अगाडि सन्यासको घोषणा गरेका हुन्।
स्मिथ अन्तिम पल्ट वेष्ट इन्डिज टिममा विश्वकप २०१५ मा समावेश थिए। विश्व कपअन्तर्गत नेपियरमा सयुक्त अरब इमिरेट्स (युएई) विरूद्ध उनले अन्तिम खेल खेलेका थिए। स्मिथले सन् २००४ मा केपटाउनमा दक्षिण अफ्रिकाविरूद्ध टेस्ट क्रिकेटमा डेब्यु गरेका थिए।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३३
युरो ५ र युरो ६ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने निर्णय
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३५