आज कालिमाटी तरकारी बजार बन्द
काठमाडौं, २० फागुन । आज कालिमाटी तरकारी बजार बन्द छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले वि.सं. २०६८ साल फागुन २० गते आजकै दिन तरकारी बजारमा आगलागी भई ६ जनाको मृत्यु भएको दिनलाई कालो दिनका रुपमा सम्झदै आज कालीमाटी तरकारी बजार बन्द गरेको हो ।
उक्त आगलागीमा लाखौँ रुपैयाँ बराबरको नोक्सानी भएको थियो । आगलागीबाट क्षती भएको भवनको मर्मतको काम पनि लगभग सकिएको समितिले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
