बार्सिलोना छाड्नु पर्दा निकै बेर भक्कानिए मेस्सी

0

काठमाडौं । बार्सिलोना फुटबल क्लबमा २१ वर्ष बिताएका अर्जेन्टिनी स्टार लियोनल मेस्सी औपचारिक रुपमा क्लबबाट बिदा लिएका छन्। आज पत्रकार सम्मेलन गर्दै उनले बिदाइको औपचारिक घोषणा गरेका हुन्। पत्रकार सम्मेलनमा उपस्थित मेस्सीले बोल्दै गर्दा आँशु थाम्न सकेनन्।

‘यो साह्रै कठिन छ, म यसका लागि तयार थिइन्। अघिल्लो वर्ष म बाहिरिन तयार भएको थिएँ। तर, यो वर्ष म, मेरो परिवार यहाँ निरन्तरता दिन चाहन्थ्यौं,’ मेस्सीले भने,’आज मैले गुडबाइ भन्नै पर्छ। म धेरै युवा हुँदा १३ वर्षको उमेरमा यहाँ आइपुगेको थिएँ। र, २१ वर्षपछि म मेरो श्रीमती र तीन बच्चाहरुसँग यहाँबाट बिदा हुँदै छु।’

त्यस्तै उनले फर्किएर आउने आफ्ना सन्तानलाई बाचा गरेको समेत बताए। अर्जेन्टिनी स्टार फुटबलर मेस्सी यतिबेला आफ्नो आगामी क्लब छनोट गर्न स्वतन्त्र छन्। धेरै हप्ता भइसकेको छ उनी ‘फ्री एजेन्ट’ भएको।

पछिल्लो समय जुन महिनाको अन्त्यमा बार्सिलोनासँग करार सकिएसँगै फ्री एजेन्ट बनेका मेस्सी र क्लबबिच सहमति बने पनि ला लिगाको खेलाडी दर्तासम्बन्धि नयाँ नियमहरुको कारण मेस्सी बाहिरिने अवस्था आएको बार्सिलोनाले एक विज्ञप्ति जारी गर्दै जनाएको थियो।

बार्सिलोनामा उनी नरहने भएसँगै उनी इङ्ग्लिस क्लब म्यानचेस्टर सिटी या फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन ९पीएसजी० जान चर्चा चलेको थियो। यद्यपि उनी पीएसजीसँग अनुबन्धनको नजिक रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

बार्सिलोनामा ४ वटा युरोपियन च्याम्पियन्स लिग जिताएका मेस्सीले १० वटा ला लिगा, ७ वटा कोपा डेलरे, तीनवटा क्लब विश्वकप, तीनवटा युरोपियन सुपर कप र ८ वटा सुपरकोपाको उपाधि जिताएका थिए। उनले त्यसबिचमा ६ पटक बालोन डि ओरको उपाधि जित्न सफल भए।

मेस्सीले बार्सिलोनाबाट १७ सिजन खेल्दै ७७८ खेलमा ६७२ गोल गरेका छन्। एजेन्सी

प्रकाशित मितिः २०७८ साउन २४ आइतबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション