संशोधन प्रक्रियामा भाग नलिने
काठमाडौं १५ फागुन । नेकपा एमालेसहितका विपक्षी ९ दलले संसदमा छलफलमा रहेको संविधान संशोधन विधेयक परिमार्जनका लागि संशोधन दर्ता नगराउने भएका छन् ।
विपक्षी ९ दलले संशोधन प्रक्रियामा भाग नै नलिने र, विधेयक विफल बनाउने घोषणा गरेका छन् । विपक्षी दलले लगातार संशोधनको विरोध गर्दै आएका थिए । तर, ‘एक दिनका लागि’ छलफल गर्ने दिएपछि बिहीबार संशोधन विधेयकमाथि सैद्धान्तिक छलफल भएको थियो । संशोधन दर्ताका लागि दिएको ७२ घन्टे समय आज आइतबार सकिँदैछ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
