भक्तपुरका कक्षपति चोरीको कार सहित प्रहरीको नियन्त्रणमा
काठमाडौं १२ फागुन । भक्तपुर घर भई काठामाडौंमा बस्ने बर्ष ३५ को पञ्चलाल कक्षपतिलाई बा ३ च ८२५१ को चोरीको कार सहित ललितपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।
चोरी को कार र कक्षपतिलाई अनुसन्धानका लागि प्रहरीले त्रिभुवन विमानस्थल भन्सार कार्यालयलाई बुझाएको ललितपुर प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
