त्रिविमा अब सुशासन तथा भ्रष्टाचार निवारण विषय पढाइ हुने

भक्तपुर न्यूज

१४ साउन २०७८ ११:०५

त्रिविमा अब सुशासन तथा भ्रष्टाचार निवारण विषय पढाइ हुने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको मानविकी तथा सामाजिक शास्त्र संकायअन्तर्गत स्नातकोत्तर तहमा ‘सुशासन तथा भ्रष्टाचार निवारण’ विषयको अध्यापन हुने भएको छ।

दुई वर्षको रहने यो विषय आगामी भदौं १६ गतेबाट प्रथम सेमेस्टर सुरु हुने बताइएको छ। उक्त कार्यक्रमका संयोगक ढा. योगेश रञ्जितकाअनुसार दुई वर्षे पढाईको कुल खर्च एक लाख ७३ हजार हुनेछ।

प्रकाशित मितिः २०७८ साउन १४ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *