सूचना टाँसेर संसद बैठक स्थगित
काठमाडौं ११ फागुन । प्रमुख प्रतिपक्षी नेकपा एमालेसहित नौ विपक्षी दलको संयुक्त आग्रहमा संसद बैठक भोलि बिहिबार ३ बजेसम्मका लागि स्थगित भएको छ। आज केही बेर अघि बसेको नौ दलको बैठकले बुधबारको संसद बैठकमा संशोधन विधेयक कार्यसूचीमा नराख्न आग्रह गरेको थियो।
भोलिसम्म सहमतिका लागि प्रयास गरिने बताएपछि संसद सचिवालयले आजको बैठक सूचना टाँसेर स्थगित गरेको हो।
–
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१४ जेठ २०८२ ११:४९
गाजाको ९५ प्रतिशतभन्दा बढी कृषियोग्य भूमि नष्ट
१७ जेठ २०८२ ८:४३
ग्राहकले किनेको सुन फेरि बिक्री गर्दा २ प्रतिशत शुल्क
१३ जेठ २०८२ १४:१५
गृहमन्त्री लेखकमाथि खनिने आफ्ना नेतामाथि स्पष्टीकरण सोध्न माग
१४ जेठ २०८२ १३:००