म्यानचेस्टर सिटीले मोनाकोलाई ५–३ ले हरायो
एजेन्सी, ११ फागुन । च्याम्पियन्स लिगमा गएराति भएको खेलमा म्यानचेस्टर सिटीले मोनाकोलाई ५–३ ले हराएको छ ।
खेलको २६ औं मिनेटमा रहिम स्टेर्लिङको गोलमार्फत सिटीले अग्रता लिएको थियो । त्यसको चार मिनेटपछि नै मोनाकोका राडामेल फाल्कोले गोल गर्दै खेल बराबरीमा ल्याए । मोनाकोका मबपिले ४० औं मिनेटमा गोल गर्दै पहिलो हाफसम्म खेल २–१ को स्थितीमा ल्याए । पहिलो हाफमा अग्रता बनाएको मोनाको दोस्रो हाफमा निरिह बन्यो । दोस्रो हाफमा म्यानचेष्टर सिटीले मानाकोको गोल पोष्टमा चार गोल थप्यो । त्यस्तै मोनकोले दोस्रो हाफमा एक गोल मात्र गर्न सक्यो । जसको लागि फाल्कोले आफ्नो दोस्रो तथा मोनाकोका लागि तेस्रो गोल गरेका थिए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२३ वैशाख २०८२ ११:४२
कीर्तिपुर क्रिकेट मैदानमलाई लिएर प्रधानमन्त्री चिन्तित
२३ वैशाख २०८२ १४:१३