इंग्ल्यान्ड फुटबल टिम मैदानमा उत्रँदा महिला हिंसा २६ प्रतिशतले बढयो

भक्तपुर न्यूज

२९ असार २०७८ ७:५३

इंग्ल्यान्ड फुटबल टिम मैदानमा उत्रँदा महिला हिंसा २६ प्रतिशतले बढयो

काठमाडौं । इंग्ल्यान्ड फुटबल टिम खेलका लागि मैदान उत्रँदा त्यहाँको महिला हिंसा २६ प्रतिशतले बढ्ने तथ्य सार्वजनिक भएको छ।

यो तथ्य इंग्ल्यान्डको नेशनल सेन्टर फर डोमेस्किक भायलेन्स एनसीडीवीले सार्वजनिक गरेको हो। अझ खेलका इंग्ल्यान्ड टोली पराजित हुँदा त्यहाँको महिला हिंसा ३८ प्रतिशतले बढ्ने एनसीडीवीले सार्वजनिक गरेको छ।

हालै मात्र युरोकपको फाइनलमा इंग्ल्यान्ड इटालीविरुद्ध पेनाल्टी शुटआउटमा पराजित भएको थियो। एजेन्सी

प्रकाशित मितिः २०७८ असार २९ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय