एस्टन भिल्लालाई हराउँदै न्युक्यास्टल च्यामपियनसिपको शीर्ष स्थानमा उक्लियो
एजेन्सी, १० फागुन । न्युक्यास्टल युनाइटेड च्यामपियनसिप फुटबलको अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । गए राति एस्टन भिल्लालाई २–० गोल अन्तरले हराएपछि न्युक्यास्टल शीर्ष स्थानमा उक्लिएको हो ।
३२ खेल खेलेको न्युक्यास्टल ६९ अंकका साथ शीर्ष स्थानमा छ । त्यस्तै ३२ नै खेल खेलेको ब्राइजटोन ६८ अंकका साथ दोस्रो स्थानमा छ ।
पहिलो हाफको अन्तिमतिर योन गुफ्रनले गोल गर्दै न्युक्यास्टललाई अग्रता दिलाए । त्यस्तै ५९ औं मिनेटमा हेनरी लान्सबु्रइले गोल गर्दै न्युक्यास्टलको अग्रता दोब्बर बनाएर खेल न्युक्यास्टलले २–० ले जित्यो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३३
युरो ५ र युरो ६ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने निर्णय
११ असार २०८२ १४:३५
बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
११ असार २०८२ १४:३२