एसइई को नतिजा साउन १५ भित्र सार्वजनिक
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष कक्षा १० को माध्यमिक शिक्षा परीक्षा एसइई को नतिजा साउन १५ भित्र सार्वजनिक गर्ने भएको छ ।
आन्तरिक मूल्याङ्कनबाट परीक्षाफल सार्वजनिक गरिने भएपछि त्यसको तयारी तीव्र पारिएको बोर्डले जनाएको छ ।
विद्यालयले गरेको विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कन, जिल्ला समन्वय एकाइको अभिलेख पूरा भएर आउने पक्रिया पूरा गर्दा समय लिने भएकाले ढिलोमा साउन १५ भित्र नतिजा सार्वजनिक गर्न सकिने विश्लेषणमा पुगिएको बोर्डका अध्यक्ष प्रा। चन्द्रमणि पौडेलले जानकारी दिए ।
बोर्डले एसईईको मूल्याङकन असार २० गतेभित्र पठाउन विद्यालयहरुलाई निर्देशन दिइसकेको छ ।
प्रकाशित मितिः २०७८ जेठ ३१ सोमबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
६ जेठ २०८२ १३:५९
नेपाल महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट
५ जेठ २०८२ १३:२५
आज आइतबार सुनको मूल्यमा गिरावट
५ जेठ २०८२ १३:२१
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
६ जेठ २०८२ १२:१९