अमेरीका र चीनीया विमान ठोक्किनबाट बच्यो
एजेन्सी, १ फागुन । साउथ चाईना सी मा अमेरीका र चीनको फाईडर जहाजबीच ठोक्किनबाट बचेको छ । अमेरीकी नेवी क्याप्टेन जेफ डेविसले पि ३ सी ओरीयन विमान र चीनीया विमान करीब एक हजार फिटको रेञ्ज नजिक आईपुगेको बताएका छन् । दुवै विमान ठोक्किने अवस्थाबाट बचेको उनले बताए ।
उनले चीनीया विमानको कारण आफूहरुको विमानले बाटो बदल्नु परेको बताएका छन् । यो जानीबुझी भन्दा पनि आकस्मिक रुपमा घटना भएको बताईएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
