लिभरपुलले दोस्रो स्थानको टोटनह्यामलाई हरायो

0

एजेन्सी, १ फागुन । इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा लिभरपुल विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा लिभरपुलले दोस्रो स्थानको टोटनह्यामलाई २–० ले हराएको हो ।
लिभरपुलको जितमा दुवै गोल साडियो मानेले गरे । मानेले १६ औं मिनेटमा गोल गर्दै लिभरपुललाई सुरुवाति अग्रता दिलाए । त्यसको दुई मिनेटपछि व्यक्तिगत दोस्रो गोल गर्दै मानेले लिभरपुलको अग्रता दोब्बर पारे । पहिलो हाफको सुरुवातमै २–० ले पछि परेको टोटनह्यामले खेलमा फर्किने प्रयास गर्‍यो तर सफल भने हुन सकेन ।
जितपछि चौथो स्थानको लिभरपुलको २५ खेलबाट ४९ अंक भएको छ । दोस्रो स्थानको टोटनह्यामको ५० अंक छ ।
यसअघि हिजो बेलुका भएको खेलमा हल सिटीलाई २–० ले हराएको आर्सनलको पनि टोटनह्यामको समान ५० अंक नै छ । तर गोल अन्तरका आधारमा आर्सनल तेस्रो स्थानमा छ । लिभरपुलसँगको खेल गुमाएको टोटनह्यामले शीर्ष स्थानको चेल्सीसँगको अंक दूरी कम गर्ने मौका पनि गुमायो । एक खेल कम खेलको चेल्सीको ५९ अंक छ ।
राति भएका अरु खेलमा स्टोक सिटीले क्रिष्टल प्यालेसलाई १–० तथा साउथह्यामप्टनले सन्डरल्याण्डलाई ४–० हरायो ।

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション