नेपाल कोरिया मैत्री नगरपालिका अस्पताललाई तीन थान भेन्टिलेटर सहयोग

0

भक्तपुुर । मध्यपुर थिमी नगरपालिकाद्धारा संचालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पताललाई काठमाडौं महानगरपालिकाले तीन थान भेन्टिलेटर सहयोग गरेको छ ।

दोस्रो चरणको कोरोना भाइरसको कहरको महामारीबाट उपत्यकामा बढ्दो संक्रमितको संख्यालाई मध्यनजर गर्दै उपत्यका नगरपालिका साझेदारी कार्यक्रम अन्र्तगत अस्पतालका संक्रमितको उपचारमा सहज होस्र भन्ने उदेश्यका साथ भेन्टिलेटर सहयोग गरिएको काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले बताए ।

कोरोना माहामारी संग लड्न उपत्यका भित्रका सरकारी तथा सामुदायीक अस्पतालहरुमा महानगरले विभिन्न उपकरणहरु सहयोग गर्दै आएको समेत शाक्यले प्रष्टाए ।

केन्द्रीय सरकार भन्दा पनि स्थानिय सरकारको रुपमा उपत्यका मेयर फोरम अहिले बढीरहेको कोरोना संक्रमणलाई नियन्त्रण गर्न लागि परेको उनको दावी थियो ।

उनले भने, उपत्यकामा कोराना संक्रमण्को संख्या बृद्धिमा केन्द्रिय सरकार ,संघिय सरकार वा स्थानीय सरकार दोषि भन्दा पनि सबै पक्ष दोषि रहेको र संक्रमण नियन्त्रणमा सबैले आफ्नो पक्ष बाट सजगता अपनाउनु पर्नेमा उनले जोड दिए ।

कोरिया नेपाल मैत्री नगरपालिका अस्पताललाई महानगरले गरेको सहयोग महत्वपुर्ण रहेको मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदन सुन्दर श्रेष्ठले बताए ।

श्रेष्ठले भने अस्पतालमा पहिले ७ वटा भेन्टिलेटरको सहायताले संक्रमितको उपचार गरिरहेको र थप तीनवटा भेन्टिलेटर मेसिन सहयोग प्राप्तपछि थप संक्रमितको उपचारमा सहजता मिल्ने छ ।

भक्तपुरको कोरोना हट स्पटका रुपमा परिचित रहेको मथिनपा भित्र संक्रमणलाई नियन्त्रण गर्नुका साथै संक्रमितको सहज उपचार गर्न सकिन्छ त्यस तर्फ नगरपालिका लागि परेको उनले बताए ।

पछिल्लो समय संक्रमितको चापलाई मध्यनजर गरेर थप बेडको ब्यवस्थापनमा अस्पताल लागेको र सहयोग गरेको भेन्टिलेटरले संक्रमितको ज्यान जोगाउनेमा थप काम गर्ने श्रेष्ठले बताए ।

प्रकाशित मितिः २०७८ जेठ २ आइतबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション