नेपाल शिक्षक महासंघले चरणवद्ध आन्दोलनको घोषणा गर्‍यो

भक्तपुर न्यूज

१९ वैशाख २०७८ १०:२३

नेपाल शिक्षक महासंघले चरणवद्ध आन्दोलनको घोषणा गर्‍यो

काठमाडौं । नेपाल शिक्षक महासङ्घले चरणवद्ध आन्दोलनको घोषणा गरेको छ । आइतबार महासंघले सूचना जारी गर्दै वैशाख २० गतेदेखि ३१ सम्मका लागि चरणवद्द रुपमा आन्दोलनका गर्ने जनाएको छ ।

विभिन्न मन्त्रालय र निकायसँग विगतमा भएका सम्झौतालाई कार्यन्वयन गर्न दवाब दिने उद्देश्यले आन्दोलन गर्न लागिएको महासंघले जनाएको छ ।

प्रकाशित मितिः २०७८ बैशाख १९ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय