साइबाबा आश्रमको आम्दानी ६ अर्ब ४६ करोड
एजेन्सी, २५ माघ । साइबाबाको शिरडीस्थित आश्रमको गत वर्षको कमाइ ६ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ। विभिन्न भेटी तथा दानबाट प्राप्त भएको यो रकम अन्य वर्षको तुलनामा बढी मानिएको छ।
मन्दिर परिषदका अनुसार सन् २०१६ मा विभिन्न रुपमा दानबाट करिब ४ अर्ब १३ करोड रुपैयाँ आम्दानी भएको थियो। यसबाहेक २८ किलोग्राम सुन र ३ सय ८३ किलोग्राम चाँदी पनि भेटीको रुपमा आम्दानी भएको थियो।
साइबाबा संस्थानका सदस्य सचिन ताम्बेका अनुसार २०१५ मा मन्दिरले करिब ६ अर्ब २९ करोड रुपैयाँ आम्दानी गरेको थियो।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:०४
युरो कप फुटबल : स्विडेन र जर्मनी दोस्रो चरणमा
२५ असार २०८२ ७:००