सुदूरपश्चिममा भूकम्पको धक्का महशुस
बैतडी, २५ माघ । बैतडीसहित सुदूरपश्चिमका जिल्लामा भूकम्पको धक्का महशुस भएको छ । भारतको उत्तराखण्डमा गएको भूकम्पको धक्का नेपालमा पनि महशुस भएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।
हिजो राती १० बजेर ४९ मिनेटमा उत्तराखण्ड केन्द्र भएर ५ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यही भूकम्पको धक्का सुदूरपश्चिमका जिल्लामा पनि महशुस भएको हो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
