लप्सीको यस्तो छ औषधीय महत्व
काठमाडौं । लप्सी नेपालमा मात्र पाइने फल हो । यो पहाडी क्षेत्रमा पाइन्छ ।
– लप्सी नियमित खानाले कुष्ठ रोगलाई पनि नियन्त्रण गर्दछ ।
– लप्सीको बियाँलाई आगोमा पोलेर कालो हुने गरी डढाएर नरिवलको तेलसँग मिलाई घाउखटिरा, आगोले पोलेको घाउमा लगाउनाले चाँडै ठिक हुन्छ ।
– यसको प्रयोगले पेट ढुस्स भएमा, रक्तपित्त, रक्तसञ्चारलाई ठिक गर्नुको साथै रगतमा भएका खराब तत्वलाई पनि नाश गर्छ ।
प्रकाशित मितिः २०७७ चैत्र ३१ मंगलबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
