घुस लिदालिँदै वनका कर्मचारी पक्राउ
बर्दिया, २१ माघ । सेक्टर वन कार्यालय मैनापोखर बर्दियामा कार्यरत वन फरेष्टर शिवकुमार यादवले कार्यालय परिसरमै घुस लिदालिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोग कोहलपुरले पक्राउ गरेको छ ।
निजी आवादी जग्गामा कटान गरिएको रुखहरुमा टाँचा लगाउन सेवाग्राहीसँग ७ हजार रुपैया कार्यालय परिसरमै लिईरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुरबाट आएको टोलीले यादवलाई रंगेहात पक्राउ गरेको हो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
