गण्डकीमा राइड शेयरिङ नियमावली एक महिनाका लागि स्थगन
काठमाडौं । गण्डकी प्रदेश सरकारले जारी गरेको राइड शेयरिङ नियमावली एक महिनाका लागि स्थगन गर्ने निर्णय गरेको छ ।
प्रदेश मन्त्रिपरिषदले यसअघि जारी गरी कार्यान्वयन गर्न लागेको नियमावलीका सम्वन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले पत्र लेखेपछि गण्डकी प्रदेश सरकारले हिजो मंगलबार साँझ स्थगन गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको हो ।
प्रधानमन्त्री कार्यालयबाट प्राप्त भएको पत्र अनुसार गण्डकी प्रदेश राईड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली, २०८२ बमोजिमका राईड सेयरिङ सम्बन्धी प्रावधानको कार्यान्वयन गर्ने कार्य प्रक्रिया स्थगन गर्ने भनि निर्णय भएको गण्डकी प्रदेश सरकारका प्रदेश सचिव ई. कमल कुमार अधिकारीले जानकारी दिएको छ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१९ जेठ २०८२ ११:५३
पीएसजीले पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जित्यो
१९ जेठ २०८२ ११:४९
भारतमा भारी वर्षा, बाढीपहिरोबाट १४ जनाको मृत्यु
१८ जेठ २०८२ ८:५०
फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँमाथि गम्भीर आरोप
१८ जेठ २०८२ ८:५७
आजको सागसब्जी र फलफूलको मूल्य
१८ जेठ २०८२ ८:५६