दमन र निषेधले विचार मर्दैन : अध्यक्ष कमल थापा
काठमाडौं । राप्रपा नेपालका कमल थापाले प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकलाई हिजो बालुवाटारमा भएको प्रहरी दमन र बर्बरतापूर्ण कारवाही का लागि धन्यवाद ज्ञापन गरेका छन् । अध्यक्ष थापाले व्यङ्ग्यात्मक शैलीमा सामाजिक सञ्जालमा लेखेर उक्त धन्यवाद दिएका हुन् ।
उनले सामाजिक सञ्जालमा यस्तो लेखेका छन्, “धन्यवाद प्रम के पि ओली र गृहमन्त्री रमेश लेखकज्यू, तपाईंहरूको बर्बरतापूर्ण र अमानवीय व्यवहारको निम्ति। हामीले निषेधित क्षेत्र र कानुन तोडेका थिएनौँ । दमन र निषेधले विचार मर्दैन। भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट मुक्ति तथा हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापनाको हाम्रो संकल्प अझै सुदृढ भएको छ।”
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१७ जेठ २०८२ ८:४३
ग्राहकले किनेको सुन फेरि बिक्री गर्दा २ प्रतिशत शुल्क
१५ जेठ २०८२ ११:३०
बार्सासँग लमिन यामलको ६ वर्षको नयाँ सम्झौता
१५ जेठ २०८२ १०:३९