आज आइतबार सुन तोलामा ३ सय र चाँदीमा ५ रुपैयाँ वृद्धि
काठमाडौं । नेपाली बजारमा अस्ति शुक्रबारको तुलनामा आज आइतबार सुन तोलामा ३ सय रुपैयाँ वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महसंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा १ लाख ८८ हजार ५०० रुपैयाँ कायम भएकोमा आज आइतबार एक तोला सुनको मूल्य १ लाख ८८ हजार ८ सयमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदी एक तोलामा पनि आज आइतबार ५ रुपैयाँ वृद्धि भएको छ । अस्ति शुक्रबार प्रति तोला चाँदीको १ हजार ९ सय ८० रुपैयाँ कायम भएकोमा आज १९ सय ८५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१४ जेठ २०८२ ११:४९
गाजाको ९५ प्रतिशतभन्दा बढी कृषियोग्य भूमि नष्ट
१७ जेठ २०८२ ८:४३
ग्राहकले किनेको सुन फेरि बिक्री गर्दा २ प्रतिशत शुल्क
१४ जेठ २०८२ १३:००
नेपाल टेलिकमको जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु
१४ जेठ २०८२ ८:४८