बुटवलमा आमा र दुई छोरीको बीभत्स हत्या

भक्तपुर न्यूज

१५ जेठ २०८२ १०:३८

बुटवलमा आमा र दुई छोरीको बीभत्स हत्या

काठमाडौं ।  बुटवल उपमहानगरपालिका होराइजन चोकस्थित मिलिजुली पथमा आमासहित दुई छोरीको बीभत्स हत्या भएको छ ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी प्रवक्ता सुरज कार्की तीन जनको हत्या भएको जानकारी दिए । आमा ३३ वर्षकी दीपा बस्याल र छोरीहरु ७ वर्षकी स्नेहा र ४ वर्षकी हिमानी रहेका प्रवक्ता कार्कीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी प्रवक्ता सुरज कार्कीले घटना आज बिहान ४ बजेतिर भएको बताए । उनले विस्तृत अनुसन्धान भइरहेकोले थप विवरण आउन बाँकी रहेको जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *