सुन तोलामा ५ सय वृद्धि, चाँदीको भाउ स्थिर

भक्तपुर न्यूज

२२ वैशाख २०८२ ११:५६

सुन तोलामा ५ सय वृद्धि, चाँदीको भाउ स्थिर

काठमाडौं । आज सोमबार सुनको मूल्यमा ५ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८४ हजार ६ सय रुपैयाँमा किनबेच भइरहेको छ। हिजो आइतबार सुन तोलाको १ लाख ८४ हजार १ सय रुपैयाँ थियो ।

यस्तै, आज सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो आइतबार पनि चाँदी तोलाको १ हजार ९ सय १० रुपैयाँमा कारोबार भएकोमा आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *